धर्म निरपेक्षताको खारेजी र गाैरक्षाका लागि जुलुस निकाल्ने तयारी

| 2023 Sep 07 | 12:56 pm 1773

काठमाडाैं, भदाै २१ । विदेशी डलरको लोभ र लालचबाट चोरबाटो संसदमा छिराइएको धर्म निरपेक्षता यतिबेला देशका लागि टाउको दुखाईको विषय भएको छ । २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानबाट धर्म निरपेक्षताको खारेजी  र गौरक्षाका लागि राष्ट्रवादी सनातन धार्मिक महासंघले यहि २३ गते विहान ११ बजे माइतिघर मण्डलामा शान्तिपूर्ण  विरोध सभा गर्ने भएको छ ।

केही समय अघि सुनसरी जिल्लाको धरानमा गोरु काटेर खाएको विषयले देशव्यापी सनातन धर्मालम्वीहरुलाई आन्दोलित बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.