दोलखा केन्द्रबिन्दू भएर भूकम्पकाे धक्का

रिपोर्ट नेपाल | 2020 Jun 16 | 11:13 am 1787

काठमाडाैं, असार २ः मंगलबार विहान दोलखा केन्द्रबिन्दू भएर भूकम्प गएको छ। ९ बजेर ५३ मिनेट जाँदा ४ दशमलव १ म्याग्निच्युटको भूकम्म गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौंलगायत अन्य क्षेत्रमा पनि  महशुस गरिएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.