दुई राप्रपाको एकता प्रति दिपक बोहराको आपत्ति

रिपोर्ट नेपाल | 2019 Feb 01 | 04:00 pm 1572

काठमाडौं, माघ १८ : पूर्वपंचहरुको दुई पार्टी बीच काठमाडौंको राष्ट्रिय सभागृहमा एकता घोषणा चलिरहेकाबेला राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का बरिष्ठ उपाध्यक्ष दिपक बोहराले एकता प्रति आपत्ति जनाएका छन् ।

नेता बोहराले शुक्रबार एक विज्ञप्ती जारी गरी तमाम कार्यकर्ताको भावना विपरित हुन लागेको एकता प्रति आफ्नो असहमति रहेको जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.