दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा

| 2024 Apr 24 | 01:42 pm 261

काठमाण्डौ १२ बैशाख / कतारका राजा शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकेर थानी बुधबार दिउँसो स्वदेश फर्किएका छन् ।

उनलाई विदाई गर्न विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, परराष्ट्र मन्त्रालयसहितका उच्च पदस्थ सरकारी अधिकारीहरू विमानस्थलम पुगेका थिए।

कतारका राजाले भ्रमणका क्रममा राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.