दिपावली गर्नेक्रममा तारकेश्वरमा आगलागी

| 2022 Oct 24 | 07:31 pm 1385

काठमाडौं, कात्तिक ७ः दिपावली गर्नेक्रममा काठमाडौंकाे तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा सोमबार साँझ आगलागी भएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको गणेश मन्दिर क्षेत्रमा आगलागी भएको हो।

दुई वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ। स्थानीयका अनुसार दिपावली गर्नेक्रममा जुत्ता र फर्निचरको पसल रहेको घरमा आगलागी भएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.