दाङको अन्‍नपूर्ण ट्रेडर्समा आगलागी

रिपोर्ट नेपाल | 2018 Dec 14 | 08:15 am 2331

दाङ, मंसिर २८ : तुस्सीपुर-५ को मुख्य बजारस्थित अन्‍नपूर्ण ट्रेडर्समा आगलागी भएको छ।

शुक्रबार बिहान भएको आगलागीबाट एक घर र पसल जलेर नस्ट भएका छन्। आगो निभाउने प्रयास जारी छ।

घटनाको थप विवरण आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.