दाँतको उपचार गर्न मेडिसिटी अस्पतालमा प्रचण्ड

रिपोर्ट नेपाल | 2019 Sep 18 | 02:39 pm 1724

काठमाडौं , असोज १ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचारका लागि अस्पताल पुगेका छन्।

प्रचण्ड दाँतको उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका हुन्। बारम्बार दाँत दुख्न थालेपछि बुधबार दिउँसो प्रचण्ड अस्पतालमा पुगेको उनको निजी सचिवालयले जनाएको छ।

प्रचण्डको उपचारमा संलग्न चिकित्सकले दाँत निकाल्न सुझाव दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.