त्रिवि क्रिक्रट मैदानमा ‘फ्लड लाइट’ राखिने

| 2023 May 29 | 06:24 pm 1553

काठमाडाैं, जेठ १५ः त्रिविको रंगशालामा’फ्लड लाइट’ राखेर अन्तराष्ट्रियस्तरिय बनाइने भएको छ।

बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन्।  साथै उनले मुलपानी रंगशालालाई पनि स्तरोन्नती गरिने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.