तुलसीपुर उपमहानगरपालिका १३ का वडाध्यक्ष न्यौपानेको निधन

| 2020 Oct 09 | 01:03 pm 2485

दाङ, असाेज २३ः शुक्रबार तुलसीपुर उपमहानगरपालिका १३ का वडाध्यक्षकाे डम्बर न्यौपानेको निधन भएको छ ।

लामो समयदेखि टाइडफाइड र निमोनियाबाट पीडित ६५ वर्षीय न्यौपानेलाई उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमा नै निधन भएको प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए ।

वडाध्यक्ष न्यौपानेको निधनमा नगरप्रमुख घनश्याम पाण्डेले शोक विज्ञप्ती जारी गरेर शोक व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.