तीनजना डिएसपीको काज सरुवा

रिपोर्ट नेपाल | 2019 May 08 | 09:08 am 2023

काठमाडौं, वैशाख २५: प्रहरी प्रधान कार्यालयले तीनजना प्रहरी नायब उपरीक्षकको काज सरुवा गरेको छ । प्राप्त समाचार अनुसार जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत सन्तोष तामाङलाई महानगरीय प्रहरी परीसर काठमाडौं ल्याइएको छ भने उनको ठाँउमा भाग्येन्द्र पुरुष ढकाललाई पठाएइको छ ।

त्यसै गरी अर्का डिएसपी मोहन कुमार थापालाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा गरिएको छ । सरुवा भएका सन्तोष तामाङ बालाजु बस्दा त्यस भेगमा हुने विकृति र विसंगति अन्त्य गर्ने अधिकृत हुने भने रसुवा रसुवामा बस्दासमेत तस्करी रोक्ने देखि त्यहाँको सुरक्षा स्थितिलाई राम्रो बनाएका अधिकृत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.