तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Sep 27 | 04:06 pm 3187

दाङ, असोज ११ः तुलसीपुर उपमहानगरपालिका ६ भुईयारथान बस्ने कुमार सुनारको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका ६ बस्ने २८ वर्षीय रोशन बुढाथोकी सहित १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुनारको घरमा तास खलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९८ हजार ९ सत ५० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.