तस्बिर कथा: क्यानभासमा प्रकृति

| 2018 Aug 27 | 07:23 am 1443

काठमाडौं, भदौ ११: प्राय:जसो पहिरो गइरहने ठाउँको रुपमा चिनिने नारायणगढ-मुग्लिन सडकखण्डबाट पारीपट्टी मनमोहक दृश्य देख्‍न सकिन्छ।

त्रिशुलीको छेउबाटै गएको काठमाडौंको लाइफलाइनसमेत भनिने यस सडकखण्डको कालोपत्रे लगभग सकिएको छ। कालोपत्रे सकिएसँगै यात्रा गर्न सहज भएको छ।

सडकखण्डबाट रिपोर्ट नेपालको क्यानभासमा केही लोभलाग्दा दृश्यहरु कैद गरिएका छन्।

तस्बिर : रिपोर्ट नेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.