तरुण दलका पूर्व महासचिव कार्की रहेनन्

रिपोर्ट नेपाल | 2023 Aug 23 | 07:41 pm 3449

काठमाडौं, भदौ ६ । नेपाली कांग्रेसका नेता एवं तरुण दलका पूर्व महासचिव डा. राजाराम कार्कीको निधन भएको छ । उनको आज (बुधबार) बेलुकी पाँच बजे उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो ।

उनी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य र बागमती प्रदेशको पूर्व प्रदेश सांसद पनि हुन् । उनी नेपाली कांग्रेको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार पनि थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.