तनहुँकाे दमौली बजारमा भीषण आगलागी

रिपोर्ट नेपाल | 2022 Mar 06 | 12:24 pm 1841

तनहुँ, फागुन २२ः दमौली बजारमा भीषण आगलागी भएको छ । दमौलीको मुख्य बजार क्षेत्रको भूपाल हार्डवेयरबाट बिहान १० बजेबाट आगलागी सुरु भएको आगो नियन्त्रणमा आउन सकेको छैन ।

आगो बजार क्षेत्रमा लागेको र करिब १२ वटा घरमा फैलिएको अनुमान छ । सो क्षेत्रमा चार वटा दमकल आगो नियन्त्रणका लागि परिचालन गरिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.