डोटीको वडा कार्यालयमा आगजनी

रिपोर्ट नेपाल | 2019 May 07 | 09:10 am 2149

डोटी, वैशाख २४:  जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर –४ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।

प्रहरीका अनुसार सोमबार राति अज्ञातसमूहले मान्नाकापडीस्थित वडाकार्यालयमा आगजनी गरेको जानकारी दिए ।

उक्त घटनास्थलतर्फ प्रहरी टोलीलाई पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाका पूर्ण रुपमा विवरण आउन भने बाँकी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.