डोजर दुर्घटनामा दुईको मृत्यु

रिपोर्ट नेपाल | 2018 Aug 29 | 02:12 pm 3777

सिनधुली, भदौ १३: सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १ डाँडे भन्ने ठाउँमा बा २ क ३२०५ नम्बरको डोजर आज बुधबार दुर्घटना भएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको मृत्यु हुनेमा धनुषा जिल्लाको सन्तोष रिजाल र अर्को सिन्धुलीकै कमल बोगटी रहेको बताएका छन् ।

सो घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको स्रोतले जनएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.