डाक्टर राई जवरजस्ती अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ

| 2023 Sep 06 | 03:46 pm 2949

काठमाडाैं, भदाै २० । एक युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा हेटौँडास्थित सिटी अस्पतालका सञ्चालकसमेत रहेका डाक्टर बसिम राईलाई प्रहरीले प्रकाउ गरेको छ ।

पीडित भनिएकी युवतीलाई डा. राईले आफ्नै डेरामा लगेर बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । उनी लामो समयदेखि हेटौँडामा जनरल फिजिसियन डाक्टरको रुपमा कार्यरत रहेका थिए ।  ती युवतीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हालेको किटानी जाहेरीमा डाक्टर राईले अप्राकृतिक मैथुनसमेत गरेको उल्लेख गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.