ट्याक्टरको ठक्करबाट एक बुद्धाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jul 24 | 12:36 pm 2261

स्याङ्जा, साउन ९ः गएराति जिल्लाको कालीगण्डकी गाउँपालिका १, ठाटीभञ्ज्याङस्थित कच्ची सडकमा लु ३ त ४२०१ नम्बरकोजिल्लाको कालीगण्डकी गाउँपालिका १, ठाटीभञ्ज्याङस्थित कच्ची सडकमा बिहीबार राति लु। ३ त ४२०१ नम्बरको ट्याक्टरले स्थानीय वर्ष ७६ की कृष्ण रेश्मीको ज्यान गएको छ ।

ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी उनलाई पाल्पास्थित मिसन अस्पताल पठाइएको तर उपचारकै क्रममा उनको मृत्यु भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरसहित चालक २७ वर्षीय रिकबहादुर गाहालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दिँदा एक बद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७६ वर्षीया कृष्ण रेश्मी रहेका छन् ।

ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी उनलाई पाल्पास्थित मिसन अस्पताल पठाइएको तर उपचारकै क्रममा उनको मृत्यु भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्याक्टरसहित चालक २७ वर्षीय रिकबहादुर गाहालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.