ललितपुर, मंसिर २६ / ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
एसपी रवीन्द्र रेग्मीका अनुसार एकजना लागूऔषध कारोबरी पक्राउ परेका छन्। उनको साथबाट लागूऔषधसमेत बरामद गरिएको छ ।