जीप दुर्घटनामा चार घाइते अवस्था गम्भिर

रिपोर्ट नेपाल | 2018 Oct 14 | 02:44 pm 1718

पाल्पा, असोज २८ : पाल्पाको ढुंगाना गाउँमा लु १ ज १७८५ नम्बरको जीप दुर्घटना भएको बुझिएको छ । दुर्घटनामा परी चार जना घाइते भएको स्रोतले जानकारी दिएको छ ।

घाइते मध्ये तीनको अवस्था गम्भिर रहेको बुझिएको छ । घटना स्थलमा उद्धारका लागि सुरक्षा निकाय प्रस्थान गरिसकेको बताएका छन् भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.