जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल | 2019 May 11 | 07:07 pm 1869

मोरङ, वैशाख २८: पथरी शनिश्चरे नगरपालिका ५ हसनदहका ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभीयोगमा सोही नगरपालिका ६ का ४६ वर्षीय देबिन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

नजिकै रहेको मकैबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरी चौकी कुशेचौरीमा प्राप्त हुनासाथ खटिएले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।
यस विषयमा थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.