जनकपुरमा ग्यास विस्फोट एकको मृत्यु एक घाइते

रिपोर्ट नेपाल | 2018 Oct 19 | 05:31 pm 2227

जनकपुर, कात्तिक २ :  जनकपुर ४ स्थित पुरानो बस पर्क नजिक ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अर्को एक जना गम्भिर घाइते भएको बुझिएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम ७ का प्रमोद शाह कसेरा छन् भने घाइते हनुेमा राजु गुप्ता रहेको बताए । घाइतेकाे जनकपुर अस्पतालमा उपचार भइरहेकाे जानकारी प्राप्त भएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.