काठमाडौं, मंसिर २८ / च्याम्पियन्स लिग फुटबल म्यानचेस्टर सिटीले सतप्रतिशत जित निकालेको छ । बुधबार समूह जीको खेलमा सिटीले रेड स्टार बेलग्रेडलाई ३–२ गोल अन्तरले हराएको हो ।
च्याम्पियन्स लिग फुटबल म्यानचेस्टर सिटीले सतप्रतिशत जित निकालेको छ । बुधबार समूह जीको खेलमा सिटीले रेड स्टार बेलग्रेडलाई ३–२ गोल अन्तरले हराएको हो ।