काठमाडाैं, असार २: नारायणघाटबाट वीरगंज जाँदै गरेकाे ना ५ ख ४०१५ नम्बरकाे यात्रुवाहक बस पूर्वपश्चिम राजमार्ग अन्तरगत चुरियामाई नजिकै दुर्घटना भएकाे छ । उक्त दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ भने ३१ जना घइते भएकाे स्थानीय प्रहरीले जानकारी दिएका छन् । घाइतेहरूकाे उद्धार गर्नका लागि नेपाल प्रहरी, स्थानीय बासिन्दा र अन्य सुरक्षा निकायका लागि परेकाे बुझिएकाे छ । घाइतेहरूकाे स्थानीय अस्पतालमा उपचारका लागि राखिएकाे प्रहरीले बताए । थप विवरण आउँन अझै बाँकी रहेकाे छ ।
त्यसैगरी सुर्खेतबाट दैलेख ठाँटीकाँधतर्फ जाँदै गरेकाे भे १ च २९९० नम्बरकाे जिप दुर्घटना हुँदा ४ जना गम्भी घाइते भएकाे स्राेतले जानकारी दिएकाे छ । घटनाकाे विस्तृत विवरण आउँन बाँकी । समाचार अपडेट