कपिलवस्तु ,साउन ११ : कपिलवस्तु नगरपालिका ६ बर्मेलिटोलस्थित सखरहवा गाउँबाट अबैध रुपमा चिर्दै गरेको १३ वटा सालको गोलिया काठ सहित ४३ वर्षीय खिमबहादुर परियार सहित ३ जनालाई प्रहरीले आज शुक्रबार पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरी जिल्ला वन कार्यालयलाई बुझाइने बताइएको छ ।