चिट चोरेको आरोपमा तीन विद्यार्थी कारबाहीमा

रिपोर्ट नेपाल | 2019 Apr 05 | 03:49 pm 2504

सिरहा, चैत २२ : प्रश्नपत्र आउट भएपछि स्थगित भएको एसईई पुनः शुक्रबार संचालन गरिएको परीक्षामा चिट चोर्ने तीन विद्यार्थी निस्कासनमा भएका छन् ।

सिरहाको चन्द्र माध्यमिक विद्यालय सेन्टरमा परीक्षाकेन्द्रमा विज्ञान विषयको परीक्षा दिईरहेका तीन विद्यार्थी चिट चोरेपछि उनीहरको परीक्षा समेत रद्ध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.