चाेरीका सामान सहित युवती र पुरूष पक्राउ

| 2023 Jun 25 | 05:59 pm 1857

ललितपुर, असार १० । मानभवनमा रहेको ओम प्रकाश प्रधानले संचालन गरेको ग्लोवल लिङ्क टेक्नोलोजीको झ्यालको ग्रील तोडेर कार्यालयभित्र प्रवेश गरी काउण्टरमा रहेको रकम सहित बिभिन्न सामान चोरी गर्ने सुबोध श्रेष्ठ र रोशनी महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले १ लाख ८ हजार ६ सय २४ रुपैया काउण्टरबाट र कम्पनिका प्रमूख कार्यकारी अधिकृतको कोठाबाट ३७ हजार नगद सहित ल्याप्टप समेत चोरी गरेको प्रहरीले बताएको छ ।

उनीहरुबाट प्रहरीले बरामद गरेको सामान यसप्रकार छ:

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.