सप्तरी, वैशाख १६: जिल्लाको सुरुङ्गा नगरपालिकाका वडा नंम्बर ५ का वडाध्यक्ष २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको फन्दामा परेका छन् ।
सोमबार बिहान अख्तियार दुरुपयोग अनुसनधान आयोगका टोली र प्रहरीले वडाध्यक्ष मोहम्मद शिल्टु मिर्यालाई पक्राउ गरेको हो ।
यसबारे थप कारबाही प्रकृया अगाडि बढाउने तयारी भईरहेको बुझिएको छ ।