गोर्खा, साउन ९: जिल्लाको धार्चेभन्नेस्थानमा ओढारमुनी लुकाइराखेको अवस्थामा १६ किलो सुन बरामद भएको छ । उक्त सुनको बारेमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।
सुनको बारेमा अन्य विस्तृत जानकारी आउन भने बाँकी रहेको छ । समाचार अपडेट