गोकर्णमा बस पल्टीयो एककाे मृत्यु, १० घाइते

रिपोर्ट नेपाल | 2019 Jun 20 | 02:17 pm 2036

काठमाडौं, असार ५:  सुन्दरीजलबाट रत्नपार्कका लागि छुटेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अरु १० जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छैन ।

प्राप्त समाचार अनुसार बा १ ख ८७४४ नम्बरको बस गोकर्णमा दुर्घटना भएको हो ।  बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.