‘गुन्डा नाइके’ समिरमानलाई मुस्ताङ जेल लगियो

रिपोर्ट नेपाल | 2018 Oct 01 | 02:50 pm 2140

काठमाडौं, असोज १५ : ‘गुन्डा नाइके’ समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएको छ। कर्तव्य ज्यान र संगठित अपराध मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका उनलाई सोमबार बिहान मुस्ताङ लगिएको हो ।

सिंहलाई गत मंसिरदेखि नख्खु कारागारमा राखिएको थियो । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानी हत्या गरेको अभियोगमा गत मंसिरमा बस्नेतलाई पक्राउ गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.