गाेर्खा, असार २१: गाेर्खाकाे फुजेल गाउँमा भुजेल परिवारकाे लागि अपाङ्ग मैत्री घर हस्तान्तरण गरिदै गरेकाे अवस्था ।
(फाेटाे फिचर)

१. विभिन्न मान्यजनहरूकाे उपस्थितिमा घर हस्तान्तरण कार्यक्रम संचालन गरिदै

२. भुजेल परिवारका लागि अपाङ्ग मैत्री तयारी घर

३. घर निर्माण र अपाङ्ग भुजेल परिवारकाे उद्धारका लागि पहिलाे अभियान चालेकी अभियान्ता रेखा तामाङ

४. अपाङ्ग परिवारले प्रयाे गरेका चुलाचाैका

५. अभियान्ता रेखा तामाङ अपाङ्गहरूसँग छलफल गर्दै साथमा गाेर्खा ग्रीन इनर्जी कम्पनीका अध्यक्ष बसन्त भुजेल