समाचार अपडेट कात्तिक ५ : क्यानडाको भ्याकोभरमा तीनवटा शक्तिशाली भुकम्प गएको समाचार प्राप्त भएको छ । भुकम्पको तीव्रता ६ दशमलव ८, ६ दशमलव ६ र ६ दशमलव ५ म्याग्निच्यूड रहेको बुझिएको छ ।
भुकम्पबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको छ ।