केपी स्वर्णकला केन्द्रकाे कार्यालयमा प्रहरीको छापा

रिपोर्ट नेपाल | 2019 Jun 24 | 03:38 pm 1705

पर्सा, असार ९:  विभिन्न किसिमले हुण्डी कारोबार गरेको आशंकामा केपी स्वर्णकला केन्द्र वीरगंजको कार्यालयमा प्रहरीले छापा मारेको छ ।

उक्त कार्यालयबाट प्रहरीले १४ लाख नगद र २ किलो चाँदी बरामद गरेको प्रहरीले जानकारी दिए । समाचार अपडेट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.