बर्दिया मंसिर ३/ एक १६ वर्षिय किशोरीलाई जवरजस्ती करणी गरेको अभियाेगमा प्रहरीले लक्ष्मण चाैधरीलाई पक्राउ गरेको छ।रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार वारवर्दियन नगरपालिका ८ बस्ने २५ वर्षिय लक्ष्मण थारूले १६ वर्षिय किशोरीलाई जवरजस्ति करणी गरेकाे पिडीतले उजुरी गरेकी छन।पिडीतकाे उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको टाेलीले चाैधरीलाई पक्राउ गरेकोमा हाे।