किन गर्दैछ नेकपा माओवादीले वैशाख २३ गते नेपाल बन्द !

रिपोर्ट नेपाल | 2019 May 02 | 12:05 pm 1863

काठमाडौं, वैशाख १९: नेपाल कम्युनिस्ट माओवादीले पार्टीले महँगी ,भ्रष्टाचार र चर्म वेथिती विरुद्ध भन्दै बैशाख २३ गते नेपाल बन्दको घोषणा गरेको छ ।

उक्त पार्टीको मध्य कमाण्डले एक विज्ञप्ती जारी गर्दै वैशाख २३ गते बन्दको जानकारी गराएको छ । अध्यक्ष नेपाल र मध्यकामाण्ड इन्चार्ज सगुन र लुम्बिनी इन्चार्ज प्रताप गरी तीन नामबाट विज्ञप्ती जारी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.