कार र मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Nov 21 | 04:31 pm 1946

बुटवल, मंसिर ५ : रुपन्देहीमा कार र मोटरसाइकल एक आपासमा ठोकिएको छ । कार र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रन्यौराका अनुसार बा१६च ८०१६ नम्बरको कार र से ४ प ७७७५ नम्बरको मोटरसाइकल ठोकिदा मृत्यु हुनेमा एक जना तिलक र अर्का एक एकजनाको पहिचान खुलेको छैन । कार सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.