काठमाडौं लगायत देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस

| 2023 Oct 22 | 08:15 am 1169

 काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। आइतबार बिहान ७:३९ मा भूकम्पको धक्का महसुस गरिएको हो।

काठमाडौँ, कात्तिक ५ गते ।५.२ म्यागनिच्युडको भूकम्प गएको भूकम्पको बारेमा जानकारी दिने वेवसाइड यूसएजीएसले जनाएको छ।

यो भूकम्पको धक्का नेपाल, भारत तथा चिनका केही स्थानमा महसुस गरिएको छ। भूकम्प जमिनदेखि २४.७ किलोमिटर गहिराइमा गएको यूसएजीएसले जनाएको छ।

भूकम्पको बारेमा विस्तृत विवरण आउन बाँकी छ।

(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.