काठमाडौं क्षेत्र नं. १० मा कांग्रेसका केसी विजयी

रिपोर्ट नेपाल | 2022 Nov 23 | 07:57 am 1033

काठमाडौं,मंसिर ७ः काठमाडौं क्षेत्र न १० मा नेपाली कांग्रेसका राजेन्द्र कुमार केसी  विजयी भएका छन् । चालिसे २ हजार ६७२ मतान्तरले विजयी भएका हुन् ।

केसी १४ हजार ४५८ मत ल्याएर सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७८६ मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप विष्ट थापाले ८ हजार ७३६ मत ल्याएका छन् । उक्त क्षेत्रमा कुल ५३ हजार ३३६ मत खसको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.