काठमाडौंमा आज शुक्रबारबाट कक्षा ११ र १२ र विश्वविद्यालयका विद्यार्थीलाई खोप दिइने

रिपोर्ट नेपाल | 2021 Aug 20 | 07:27 am 2285

काठमाडौं, भदौ ४ः काठमाडौंमा आज शुक्रबारबाट ४० वर्ष माथिको उमेर समूह तथा १८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइने भएको छ ।

यही  भदाै ४,५ र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाडौं महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले एक सूचना मार्फत जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.