कांग्रेसद्वारा संसद अवरुद्ध, ३० मिनेटपछि फेरि बस्ने

रिपोर्ट नेपाल | 2019 Sep 15 | 03:05 pm 1542

काठमाडौं, भदौ २९ : बाँके घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले घटनामा संलग्नलाई कार्बाही गर्ने प्रतिवद्धता जनाए पनि कांग्रेस सांसदहरुले अवरोध जारी राखेका छन् । कांग्रेसको अवरोधपछि संसद ३० मिनेटका लागि स्थगित गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.