काँग्रेसको प्रशिक्षण प्रतिष्ठान गठन

रिपोर्ट नेपाल | 2019 Apr 12 | 08:15 pm 2537

काठमाडौं, चैत्र २९ : नेपाली काँग्रेका उपसभापति एवम् केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले विधानले दिएको अधिकारलाई प्रयोग गरी ३८ जनालाई सदस्यमा मनोनयन गरेको छ ।

No photo description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.