करेन्ट लाग्दा एक जनाकाे मृत्यु 

रिपोर्ट नेपाल | 2022 Mar 04 | 02:29 pm 1593

तनहुँ, फागुन २०ः करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा ब्यास नगरपालिका वडा नं. १ मौरीयाटार बस्ने बर्ष ६८ को ओम ब.नेपाली रहेका छन् ।

घर देखि ६०/७० मिटर तल खोलाबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागि घाइते भएका उनकाे उपचारको लागि जिल्ला अस्पताल दमौली ल्याईएकोमा उपचारकै क्रममा मृत्यु भएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.