कराँतेमा सुनिता महर्जनलाई अर्को स्वर्ण

रिपोर्ट नेपाल | 2019 Dec 03 | 03:31 pm 1953

काठमाडौं, मंसिर १७: कराँतेको ६८ तैल मुनिको खेलमा सुनिता महर्जनले स्वर्ण जितेकी छन् । मंगलबार सातदोबाटोस्थित नवनिर्मित कराँते हल भएको फाइनलमा बंगलादेशकि कुल्मसोमलाई हराउँदै स्वर्ण जितेकी हुन् ।

सुनिताले ८ अंक जोडिन भने बंगलादेशकि कुल्मसोमले २ अंक मात्र जोड्दै रजतमा चित्त बुझाइन ।

सेमिफाइनलमा सुनिताले बंगलादेशकि मोरेम खातुनलाई हराएकी थिइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.