सुनसरी, असोज ७ : जिल्लाको धरान उपमहानगरपालिका ११ सगरमाथा टोल बस्ने भोजपुर घोंडेटार ७ रानीबासका ३० बर्षीय दुर्गाबहादुर बिकलाई जवर्जस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
दुर्गाबहादुरले धरान उपमहानगरपालिका ११ बस्ने १२ वर्षीया बालिकालाई सोही ठाउँस्थित रहेको जंगलमा लगि जवर्जस्ती करणी गरेको बताएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।