काठमाडौं, साउन २५: किर्तिपुर नगरपालिकाले वृद्धि गरेको करविरुद्ध स्थानीयहरु सडकमा उर्लिएका छन्।
नगरपालिकाले वृद्धि गरेको कर फर्ता गर्न भन्दै चर्को नाराजुलुसहित स्थानीयहरु बाजागाजासहित सडकमा उत्रिएका छन्।
उनीहरुले ‘एकिकृत सम्पत्ति कर फिर्ता गर, मूल्यवृद्धि फिर्ता गर, नालायाक सरकार राजिनामा दे’ भन्ने लगायतका नाराहरु लगाउँदै चर्को विरोध गरेका छन्।
भिडियो सौजन्य: बिर ब. साउँद, फेसबुक