कञ्चनपुरमा मेयरको घर र प्रहरी कार्यालयमा तोडफोड

रिपोर्ट नेपाल | 2018 Aug 25 | 06:51 am 2359

कञ्चनपुर, भदौ ९ : निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनरत समूहले शुक्रबार कञ्चनपुर भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घरमा तोडफोड गरेको छ ।

प्रदर्शनकारीले मेयरको घरमा तोडफोड गर्दै आगजनीको प्रयाससमेत गरेका थिए । तर प्रहरी टोलीले आगजनी हुनबाट भने रोकेको थियो । प्रदर्शनकारीले ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.