एसिया कप : पाकिस्तानले टस जितेर ब्याटिङ रोज्यो

| 2023 Aug 30 | 03:14 pm 1389

काठमाडाैं, भदाै १३ ।  एसिया कप क्रिकेट अन्तर्गतको पहिलो खेलमा  पाकिस्तान विरुद्ध नेपालले टस हारेर पहिला बलिङ  गर्ने भएको छ।  खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगाशालामा अहिले ३ :१५ मा शुरु हुँदैछ ।

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला व्याटिङ  गर्ने निर्णय गरे पछि नेपालले पहिला बलिङ गर्न लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.