एक्कासी किन भयो प्रधानमन्त्री र अख्तियार प्रमुखको भेट ?

रिपोर्ट नेपाल | 2018 Oct 08 | 11:52 am 1595

काठमाडौं, असोज २२ : नव नियुक्त अख्तियार दुरुपयोग अनुसन्धान ले आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्कासी भेटघाट गरेका छन् ।

प्रधानमन्त्री ओलीसँग नियुक्त भएपछि पहिलो पटक भेट गर्न बालुवाटार पुगेका घिमिरेसँग ओलीले के कुरा गरे त्यो भने थाहा हुन सकेको छैन । नेकपाको सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले केही समयलाई बैठक नै स्थगन गरेर प्रमुख आयुक्तलाई गरेको भेटलाई नेकपा भित्रै अर्थपूर्ण रुपले हेरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.