एकल महिलाले मासिक २ हजार पाउने

रिपोर्ट नेपाल | 2019 May 29 | 06:10 pm 2267

काठमाडौं, जेठ १५ : सरकारले एकल महिलाको भत्ता एक हजार रुपैयाँले बढाएकाे छ । संसद्‌मा बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले एकल महिलाको भत्ता पनि १ हजार बढाइएर मासिक २ पुर्याएकाे बताए ।

यसअघि एक महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.